थानेश्वर र शारदाको स्वरमा ‘रिमै’ को गीत ‘छुटिसकेको’ सार्वजनिक

Thulo PardaThulo PardaSourceSep 3, 20251 min read
थानेश्वर र शारदाको स्वरमा ‘रिमै’ को गीत ‘छुटिसकेको’ सार्वजनिक
काठमाडौं – यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक भएको छ। गायक थानेश्वर गौतम र गायिका शारदा रसाइली को मर्मस्पर्शी आवाजमा सजिएको यो गीतमा प्रसिद्ध कवि श्रवण मुकारुङ को गहन शब्द रचना रहेको छ। गीतलाई सङ्गीतकार नारायण दङ्गलले सङ्गीत संयोजन गरेका छन्। सार्वजनिक भएको म्युजिक भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ […]