‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा एङ्ग्री मुडमा सलोन र सलिन

MnM NepalMnM NepalSourceJan 30, 20241 min read
‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा एङ्ग्री मुडमा सलोन र सलिन
सलोन बस्नेतले निर्माण गर्ने चलचित्र ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मार्फत सलिनमान बनियाँले कमव्याक गर्ने भएका छन्। एक्सन जनरामा निर्माण हुने चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टीमले औपचारिक घोषणा मंगलबार गरेको छ। सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको पोष्टरमा सलिनमान एंग्री मुडमा देखिएका छन्। चलचित्रमा सलोनको पनि मुख्य भूमिका रहनेछ। दुई कलाकारको बाहेक चलचित्रको बारेमा अरु कुनै […]