सुनिता र नोगेनको च्याब्रुङको तालैमा

Chitra LaharChitra LaharSourceSep 3, 20251 min read
सुनिता र नोगेनको च्याब्रुङको तालैमा

काठमाडौँ। गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुंङ्ग को तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ। लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत तथा भिडियो निर्माण गरिएको निर्माण टोलीले जनाएको छ। गीतमा बिष्णु किराँतीको शब्द र अनील कोयीराइको संगीत रहेको छ। भिडियोको निर्देशन किरण राईले गरेका […]

The post सुनिता र नोगेनको च्याब्रुङको तालैमा appeared first on CHITRALAHAR.COM.