‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’

eHimalaya TimeseHimalaya TimesSourceSep 2, 20251 min read
‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’
काठमाडौं । बडादशैँमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘ढाका टोपी शिरैमा’ बोलको गीतलाई सार्वजनिक गरिएको हो । लोक शैलीमा तयार पारिएको यस गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ भने दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ । गीतको