‘कुमारी’को शुभ मुहूर्तसँगै छायांकन आरम्भ

eHimalaya TimeseHimalaya TimesSourceSep 2, 20251 min read
‘कुमारी’को शुभ मुहूर्तसँगै छायांकन आरम्भ
ललितपुर । चलचित्र ‘कुमारी’ को मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । चलचित्रका मुख्य कलाकार, निर्देशक र निर्माण टोलीको उपस्थिति शुभमूर्हत गरिएको थियो । शुभमूर्हतसँगै यो चलचित्रको छायांकन आरम्भ गरिएको छ । दिनेश राउतले निर्देशन गरिरहेको योक चलचित्रको छायांकन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो । सम्पूर्ण छायांकन ३५ दिनमा सकिने लक्ष्य राखिएको