‘माइतीघर’को नृत्य प्रतियोगितामा उल्लेख्य सहभागिता

Thulo PardaThulo PardaSourceSep 2, 20251 min read
‘माइतीघर’को नृत्य प्रतियोगितामा उल्लेख्य सहभागिता
काठमाडौं – असोज १३ गते फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’को शीर्ष गीतको ‘नृत्य प्रतियोगिता’मा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ। सोमबारदेखि सुरु भएको यस प्रतियोगिताको मुख्य पुरस्कार ५ लाख रुपैयाँ नगद रहेको छ। चलचित्रका निर्माता रोहित अधिकारीले दर्शकहरूको सहभागिता देखेर आफूहरू अचम्मित र उत्साहित भएको बताए। ‘प्रतियोगिता सुरु भएको २४ घण्टा पनि नबित्दै दर्शकहरूले यति […]