‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

News FilmyNews FilmySourceSep 2, 20251 min read
‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक
काठमाडौं। आगामी भदौ २० गते अर्थात् शुक्रबार बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ । यो गीतको सार्वजनिक भिडियोमा फिल्मका …