‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ (लिरिकल भिडियो)

Ramailo ChaRamailo ChaSourceSep 2, 20251 min read
‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ (लिरिकल भिडियो)
फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । दयाहाङ राई र रिश्मा गुरुङ अभिनित फिल्म आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ […]