चलचित्र ‘अगस्त्य’ को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो चलचित्रको टिजर रिलिज भएदेखि थप हाइप पाएको छ । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ। चलचित्रका लागि नाजिरले २० किलो तौल बढाएका थिए भने सौगातले आफ्नो तौल घटेका थिए । दुई […]
‘अगस्त्य’ को टिजरलाई प्रशंसा, सौगात र नाजिरको तारिफ


