दर्शकको मन जित्दै ‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’ (भिडियो)

KalakarmiKalakarmiSourceSep 2, 20251 min read
दर्शकको मन जित्दै ‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’ (भिडियो)
काठमाडौं– यही वर्षको बडादशैँको फूलपातिको दिन अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फल्म ‘हरि बहादुरको जुत्ता’ ले आफ्नो प्रचार–प्रसार अभियानलाई तिब्र पारेको छ । फिल्मले देशका विभिन्न स्थानहरुमा होर्डिङ बोर्डहरु प्रदर्शन गरिसकेको छ भने एकपछि अर्को गर्दै प्रचार सामग्रीहरु इन्टरनेटमार्फत सार्वजनिक गरिरहेको छ । यसैक्रममा दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्मको नयाँ गीत ‘ढाका टोपी शिरेमा’ सार्वजनिक गरिएको छ, जसले यूट्युबमा २४ घण्टाभित्रै झण्डै साढे तीन लाख भ्यूज पाएको छ । काठमाडौंमा आयोजित एक समारोहका बीच सार्वजनिक भएको यो गीतमा संगीतकर्मी आशिष अविरल तथा मेलिना राईको स्वर ...