काठमाडौँ- फिल्म ‘शिवांश : च्याप्टर १’ आगामी कात्तिक २७ मा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले कात्तिक २७ मा प्रदर्शन गर्ने घोषणासहितको एक पोस्टर सार्वजनिक गरेको छ। पोस्टर कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित गरिएको छ। जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको दृश्यमा साँढेको निधारमा त्रिशूल पनि छ। पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ […]
कात्तिक २७ मा प्रदर्शन हुँदै फिल्म ‘शिवांश : च्याप्टर १’


