काठमाडौं – आउँदो शुक्रवार, भदौ २० गते, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रिमै’ को टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ। हालै आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार दयाहाङ राईले ‘रिमै’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण दस्ताबेज हुने बताएका छन्। उनले विशेष गरी गुरुङ समुदायको अध्ययन गर्न चाहनेका लागि यो चलचित्र एउटा बलियो सन्दर्भ […]
गोरखाको कथा बोकेको ‘रिमै’, एउटा दस्ताबेजको रूपमा आउँदै


