काठमाडौं – नेपाली चलचित्र जगतमा एउटा नयाँ साङ्गीतिक आयाम थपिएको छ। लोकप्रिय नेवारी गायक रोजमान महर्जनले पहिलो पटक नेपाली चलचित्रको गीतमा आफ्नो आवाज दिएका छन्। अर्जुन घिमिरेको निर्देशनमा बन्दै गरेको चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को एक विशेष गीतको रेकर्डिङसँगै रोजमान महर्जनले नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका हुन्। हालै रेकर्ड गरिएको ‘धन्य धन्य लोकेश्वर’ बोलको भक्ति […]
नेपाली चलचित्रमा नेवारी स्टार गायक रोजमान महर्जनको प्रवेश


