‘बलिदान’ अमेरिकाको एएमसी चेनमा प्रदर्शन हुने

eHimalaya TimeseHimalaya TimesSourceSep 1, 20251 min read
‘बलिदान’ अमेरिकाको एएमसी चेनमा प्रदर्शन हुने
काठमाडौं । यस वर्षको बडादशैँको फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेकोे नेपाली चलचित्र ‘बलिदान’ अन्तर्राष्ट्रियस्तरमा नयाँ कीर्तिमान बनाउन लागेको छ । सन्तोष सेनको निर्देशनमा बनेको र समीर भट्टको प्रमुख भूमिका रहेको यस चलचित्र पहिलोपटक अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको हो । निर्देशक सेनका अनुसार ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजारभन्दा