काठमाडौं – आउँदै गरेको दसैँमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘ढाका टोपी शिरैमा’ बोलको गीतलाई सार्वजनिक गरिएको हो। लोक शैलीमा तयार पारिएको यस गीतमा गायक आशिष अविरल र गायिका मेलिना राई को स्वर रहेको छ भने दानबहादुर कार्की को शब्द र दीपक […]
‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक


