‘कुमारी’ फिल्मको गीत ‘कहाँ छौ’ सार्वजनिक

News FilmyNews FilmySourceSep 1, 20251 min read
‘कुमारी’ फिल्मको गीत ‘कहाँ छौ’ सार्वजनिक
काठमाडौं । दुई दिनअघि टुँडिखेलमा घोषणा गरिएको नेपाली फिल्म ‘कुमारी’को गीत ‘कहाँ छौ’ इन्टरनेटमा सार्वजनिक गरिएको छ। घोषणा कार्यक्रममा ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। दिनेश राउतको निर्देशनमा बन्ने प्रेमकथानक फिल्ममा अबिशेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकाबाट डेब्यु गरेका छन्। उनीहरुसँगै घनश्याम जोशी, …