यश कुमारको नयाँ ‘गीत हल्का हल्का’को भिडियो सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceSep 1, 20251 min read
यश कुमारको नयाँ ‘गीत हल्का हल्का’को भिडियो सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । गायक यश कुमारको नयाँ ‘गीत हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा बरिष्ठ सिनेमा निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । निर्देशक घिमिरेले आफु […]