‘अभिमन्युः च्याप्टर वान’ : कलाकारको भूमिका गोप्य, कथा ‘सस्पेन्स’

Himal KhabarHimal KhabarSourceSep 1, 20251 min read
 ‘अभिमन्युः च्याप्टर वान’ : कलाकारको भूमिका गोप्य, कथा ‘सस्पेन्स’
काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर वान’ का कलाकार तथा निर्माण टिम प्रचार अभियानमा जुटेको छ। सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले यो फिल्ममा लगानी गरेका छन्। निर्माण टिमले पनि यही ट्यागलाइन प्रयोग गरेर फिल्मको प्रचार गरिरहेको छ। फिल्मको प्रचार सामग्रीमा पोस्टर, टिजर, ट्रेलर र एक गीत सार्वजनिक गरिसकेकाे छ। फिल्म भदौ २७ देखि […]