फिल्म ’हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक भएको छ । आशिस अविरल र मेलिना राईको स्वरमा ढाका टोपी शिरैमा’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । गीत : गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत रहेको छ । लोक फ्लेबरलाई फिल्मी स्टाइलमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ । किरण थापाको कोरियोग्राफीमा […]
’हरिबहादुरको जुत्ता’को दोश्रो गीत’ ढाका टोपी शिरैमा’ सार्वजनिक


