अमेरिकाभर २०० भन्दा बढी हलमा ‘बलिदान’ प्रदर्शन हुने

News FilmyNews FilmySourceSep 1, 20251 min read
अमेरिकाभर २०० भन्दा बढी हलमा ‘बलिदान’ प्रदर्शन हुने
काठमाडौं । यस वर्षको दसैंको फूलपातीका दिन रिलिज हुने नेपाली फिल्म ‘बलिदान’ अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसी  मा प्रदर्शन हुने भएको छ। सन्तोष सेनको निर्देशनमा बनेको फिल्म अमेरिकाभरका २०० भन्दा बढी हलमा एक हजारभन्दा बढी शो सहित देखाइने निर्देशक सेनले जानकारी दिए। नेपाली फिल्म पहिलोपटक एएमसी चेनमा प्रवेश गर्न लागेका कारण ‘बलिदान’ लाई उद्योगकै साहसी …