मंसिर १२ गते रिलिज हुने ‘हर्ष’को पोस्टर सार्वजनिक

News FilmyNews FilmySourceSep 1, 20251 min read
मंसिर १२ गते रिलिज हुने ‘हर्ष’को पोस्टर सार्वजनिक
काठमाडौं।  निर्देशक डेब्यु गर्दै एकता पौडेलले आफ्नो पहिलो फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेकी छन्। सोमबार बिहान सार्वजनिक दुई पोस्टरमार्फत फिल्म मंसिर १२ गते रिलिज हुने पनि जानकारी दिइएको छ। पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई खुसी मुद्रामा देखाइएको छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा प्रस्तुत गरिएको छ। …