काठमाडौं । आगामी असोज १३ देखी प्रदर्शनमा आउँदै गरेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ। आशिष अविरल र मेलिना राइको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ। भिडियोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई नृत्य गर्दै देख्न सकिन्छ। लोकलयमा तयार गीतमा प्रकाश–स्वस्तिमाको …
‘हरिबहादुरको जुत्ता’को दोस्रो गीतः ‘ढाका टोपी शिरैमा’ सार्वजनिक


