खगेन्द्र र बर्षा अभिनित ‘हर्ष’का दुई पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceSep 1, 20251 min read
खगेन्द्र र बर्षा अभिनित ‘हर्ष’का दुई पोस्टर रिलिज
एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ’हर्ष’को पहिलो झलक सार्वजनिक गरिएको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ । सार्वजनिक दुबै पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई सिनेमाको नामझै हर्षित […]