पारिवारिक कथाको झल्को दिँदै ‘हर्ष”का दुई पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceSep 1, 20251 min read
पारिवारिक कथाको झल्को दिँदै ‘हर्ष”का दुई पोस्टर सार्वजनिक
काठमाडौं – नव निर्देशक एकता पौडेलको चलचित्र’हर्ष’का दुई पोस्टर सार्वजनिक गरिएको छ। सोमबार बिहान सार्वजनिक गरिएका पोस्टरले चलचित्रमा पारिवारिक कथावस्तु रहेको सङ्केत दिएका छन्। यो चलचित्र आगामी मङ्सिर १२ गते देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुनेछ। दुवै पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई भिन्न-भिन्न भावमा प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला […]