काठमाडौं – एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । फिल्म मंसिर १२ गते रिलिज हुँदैछ ।
सार्वजनिक दुबै पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई फिल्मको नामझै हर्षित भावमा अर्थात मिठो मुस्कानमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ ।
यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देख्न सकिन्छ। छोराको भूमिकामा बालकलाकार साइमन वादी छन्। यसैगरी दोश्रो ...
एकता पौडेलद्वारा निर्देशित ‘हर्ष’ का दुई पोस्टर सार्वजनिक


