‘हर्ष’को फर्स्टलुक पोस्टरमा हर्षित वर्षा र खगेन्द्र

Ranga KhabarRanga KhabarSourceSep 1, 20251 min read
‘हर्ष’को फर्स्टलुक पोस्टरमा हर्षित वर्षा र खगेन्द्र
रंग खबर, काठमाडौँ: एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । फिल्म मंसिर १२ गते रिलिज हुँदैछ । सार्वजनिक दुबै पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई फिल्मको नामझै […]