काठमाडौँ- गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि फिल्म ‘रिमै’ बलियो दस्तावेज हुने अभिनेता दयाहाङ राईले बताएका छन्। उनले उपत्यकामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। साथै अभिनेता राईले ‘रिमै’ लाई नेपाली फिल्म उद्योगकै लागि एउटा दस्तावेज हुने पनि बताए। ‘अहिले त यो फिल्म बन्यो। अब प्रदर्शन हुन्छ। धेरैका लागि यो सामान्य प्रक्रिया हो,’ उनले […]
गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि ‘रिमै’ बलियो दस्तावेज हुनेछ : अभिनेता राई


