‘इग्लू’ ले जित्यो अस्कर कलेजको युवा लघु चलचित्र प्रतियोगिताको उपाधि

Thulo PardaThulo PardaSourceAug 31, 20251 min read
‘इग्लू’ ले जित्यो अस्कर कलेजको युवा लघु चलचित्र प्रतियोगिताको उपाधि
काठमाडौं – नेपालमा दुई दशकभन्दा बढी समयदेखि सिनेमा शिक्षा प्रदान गर्दै आएको अस्कर इन्टरनेसनल कलेजले आयोजना गरेको तेस्रो युवा लघु चलचित्र प्रतियोगिताको उपाधि उज्ज्वल श्रेष्ठ निर्देशित चलचित्र ‘इग्लू’ ले जितेको छ। नगद रु एक लाखसहित प्रथम पुरस्कार हात पारेको यस चलचित्रले लागूपदार्थको कुलतमा फसेकी बहिनी र उनको दाजुको सम्बन्धलाई एउटा काल्पनिक पात्रले कसरी नयाँ दिशा […]