काठमाडौं – यस वर्षको पहिलो चार महिनामा प्रदर्शनमा आएका करिब दुई दर्जन नेपाली चलचित्रमध्ये जम्मा दुई वटाले मात्र व्यापारिक सफलता हासिल गरेका छन्। ‘ऊनको स्वीटर’ पछि अब ‘मोहर’ यो वर्षको दोस्रो हिट चलचित्र बन्न सफल भएको छ। बताइए अनुसार ‘मोहर’ चलचित्रको निर्माण लागत प्रचारप्रसारसहित १ करोड ८६ लाख रुपैयाँ थियो। लगानी उठाउन फिल्मले कम्तीमा ४ […]
‘मोहर’ बन्यो यस वर्षको दोस्रो सफल चलचित्र, कलाकारको करियरमा नयाँ मोड


