फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसारमा टिम तिव्र रुपमा लागि रहेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट राख्दै फिल्मको प्रचार थालेको हो। निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित देशभरका शहरहरु कास्की, चितवन, रुपन्देही, नेपालगन्ज, मकवानपुर, जनकपुर, मोरङ, झापा, सुनसरीसहित सर्वसाधारणको भिड हुने स्थानहरुमा फिल्मको जानकारीमुलक सामाग्री राखिएको छ। काठमाडौँ उपत्यकामा […]
‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसार यसरी हुँदैछ तिव्र


