’रिहाना’ बुसान फिल्म फेस्टिभलमा प्रिमियर हुने

Ramailo ChaRamailo ChaSourceAug 31, 20251 min read
’रिहाना’ बुसान फिल्म फेस्टिभलमा प्रिमियर हुने
दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ । यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो। फेस्टिभलले जारी गरेको सूचना अनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि […]