आलेको निर्देशनमा ‘पुरा भयो सपना मेरो’ बन्ने

Ramailo ChaRamailo ChaSourceAug 31, 20251 min read
आलेको निर्देशनमा ‘पुरा भयो सपना मेरो’ बन्ने
निर्देशक मिलन आले मगरको निर्देशनमा ’पूरा भयो सपना मेरो’ नामक फिल्म बन्ने भएको छ । सामाजीक प्रेमकथानक फिल्मको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ। रोशिका फिल्मसको प्रस्तुति रहेको फिल्मका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छ्न । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैले रचेका हुन। […]