युगान्डाकी नेपाली चेलीले भारतको मुम्बईमा आयोजित मिसेज इन्डिया वर्ल्ड वाईड २०२५ को ताज रमा अर्यालले जितेकी छन् । श्री साई इन्टरमेन्ट प्रालिद्धारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिततामा युगाण्डाबाट सहभागी २९ वर्षीया अर्यालले १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै मिसेज इन्डिया वर्ल्ड वाईड २०२५ को ताज पहिरिएकी हुन्। मिसेज इन्डिया विश्वव्यापी सौन्दर्य प्रतियोगिता मात्र नभई विवाहित महिलाहरुको […]
युगान्डाको नेपाली चेलीले जितिन् मिसेज इन्डिया वर्ल्ड वाईड


