द सिनेमा टाइम्स, काठमाडौं । विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सव दक्षिण कोरियाको ३०औं संस्करणमा नेपाली लघु सिनेमा ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ । यस वर्षको प्रतिष्ठित सिनेमा महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो । महोत्सवले जारी गरेको सूचना अनुसार सिनेमाको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ । […]
बुसानमा नेपाली लघु सिनेमा ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने


