निर्देशक आले मगरको नयाँ फिल्म ‘पूरा भयो सपना मेरो’ घोषणा

News FilmyNews FilmySourceAug 31, 20251 min read
निर्देशक आले मगरको नयाँ फिल्म ‘पूरा भयो सपना मेरो’ घोषणा
काठमाडौं । निर्देशक मिलन आले मगरको निर्देशनमा नयाँ फिल्म ‘पूरा भयो सपना मेरो’ बन्ने भएको छ । सामाजिक प्रेमकथामा आधारित यस फिल्मको छायांकन दशैं लगत्तै सुरु गरिने जानकारी दिइएको छ । रोशिका फिल्मसको प्रस्तुति रहने यस फिल्मका कलाकार र प्राविधिक टिमबारे भने केही दिनमै सार्वजनिक गरिने निर्देशक आले मगरले बताएका छन् । एकराज थापा निर्माताका …