काठमाडौं । यहि भदौ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’ प्रचारप्रसारमा व्यस्त छ । निर्माण पक्षले आयोजना गरेको पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले फिल्म गुरुङ समुदायको बलियो दस्तावेज हुने दाबी गरे । उनका अनुसार भोलिका पुस्ताले गुरुङ संस्कार–संस्कृति बुझ्नुपर्यो भने ‘रिमै’ सशक्त प्रमाण बन्नेछ । “गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदाय बुझ्नुपर्ने भए यो फिल्म …
‘रिमै’ नेपाली समाजको दस्तावेज बन्ने दयाहाङको दाबी


