चर्चामा ‘जेरी अन टप’को टिजर, कुन कुन देशमा पर्यो ट्रेण्डिङमा

Ranga KhabarRanga KhabarSourceAug 31, 20251 min read
चर्चामा ‘जेरी अन टप’को टिजर, कुन कुन देशमा पर्यो ट्रेण्डिङमा
रंगखबर, काठमाडौँ: गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ । युट्यूवमा ‘जेरी अन टप टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य […]