अनमोलको ‘जेरी अन टप’ टिजरले विश्वभर जमायो प्रभाव, दर्शकको उत्कृष्ट प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceAug 31, 20251 min read
अनमोलको ‘जेरी अन टप’ टिजरले विश्वभर जमायो प्रभाव, दर्शकको उत्कृष्ट प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज ३१ ग्तेबाट प्रदर्शनमा आउने अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को टिजरले युट्युबमा सुनामी ल्याएको छ । यो टिजर रिलिजको पाँच दिनमा युट्युबमा मात्र १५ लाख ५१ हजार बढी अर्गानिक भ्यूजसहित विश्वभर आफ्नो प्रभाव जमाएको छ । यतिबेला सिनेमाको टिजर नेपालसहित एक दर्जन बढी देशमा […]