सनिशालाई ‘भो नबोलाउ मलाई’ भन्दै आशिर्वाद

Ranga KhabarRanga KhabarSourceAug 31, 20251 min read
सनिशालाई ‘भो नबोलाउ मलाई’ भन्दै आशिर्वाद
रंगखबर, काठमाडौँ: सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’गीतको भिडियो सार्वजनिक भएको छ। शनिबार एक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो। गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए। उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतलाई तारिफ […]