काठमाडौँ– फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघले माघ २२ गते देशभरका फिल्म हल बन्द गर्ने भएको छ। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा अव्यावहारिक कर खारेजीको माग गर्दै संघले मंगलबार विज्ञप्ति जारी गरेकाे छ। यसै सन्दर्भमा संघले २२ गते एकदिन देशभरका हल बन्द गर्ने निर्णय गरेकाे हाे सरकारले फिल्म क्षेत्रलाई विभिन्न […]
माघ २२ मा देशभरका फिल्म हल बन्द गर्ने संघकाे निर्णय


