‘स्वाहा’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceAug 30, 20251 min read
‘स्वाहा’ बन्ने
काठमाडौं । चलचित्र ‘स्वाहा’ निर्माणको घोषणा गरिएको छ । गत असारमा प्रदर्शन भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को समूहले नयाँ ‘स्वाहा’को निर्माण घोषणा गरेको हो । बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमबीच एआई जेनरेटेड पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘स्वाहा’ निर्माणको घोषणा गरिएको थियो । ‘यो मन त मेरो नेपाली हो’कै निर्देशक नर प्रधान