‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्दै

Himal KhabarHimal KhabarSourceJan 30, 20241 min read
‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्दै
काठमाडौँ– युओजी अर्थात् ‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्ने भएको छ। अभिनेता सलोन बस्नेत र सलिनमान बाँनियाको तस्बिरसहितकाे पोस्टर सार्वजनिक गर्दै मंगलबार फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा दुई अभिनेता एक्सन मोडमा छन्। भने ब्याग्रराउण्डमा कलेज भवन र आगो लागेको गाडी देख्न सकिन्छ। पाेस्टरअनुसार फिल्म विश्व विद्यालयमा हुने गुण्डाप्रवृत्तिमा आधारित रहेको अनुमान गर्न सकिन्छ। अभिनेता […]