नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ चार्ड’तर्फ शीर्ष स्थानमा ‘जेरी अन टप’

Filmy NepalFilmy NepalSourceAug 29, 20251 min read
नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ चार्ड’तर्फ शीर्ष स्थानमा ‘जेरी अन टप’
काठमाडौं । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ । युट्यूवमा ‘जेरी अन टप टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने […]