दयाहाङ भन्छन्– ‘रिमै’ नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज हो

The Cinema TimesThe Cinema TimesSourceAug 30, 20251 min read
दयाहाङ भन्छन्– ‘रिमै’ नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज हो
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले सिनेमा ‘रिमै’ नेपाली चलचित्र उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन् । गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि ‘रिमै’ बलियो दस्तावेज हुने उनको भनाइ छ । ‘अहिले त यो सिनेमा बन्यो । प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो’, उनी भन्छन्, ‘तर, यो सिनेमा भोलिका […]