मनाङ- फिल्म ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायांकन सुरु भएको छ। जसअनुसार यही माघको १० गतेदेखि मनाङबाट फिल्मको छायांकन सुरुआत गरिएको हो। हिउँका दृश्य फिल्ममा राख्नुपर्ने भएकाले मनाङबाट को छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। नायक धीरज मगर र नायिका उपासना सिंह ठकुरी फिल्ममा पहिलोपटक एकसाथ देखिन थालेको निर्माण पक्षको भनाइ छ। यस फिल्मलाई नवनिर्देशक […]
फिल्म ‘खुस्मा’ को छायांकन मनाङबाट


