निर्देशक दिनेश राउतले घोषणा गरे नयाँ फिल्म ‘कुमारी’

News FilmyNews FilmySourceAug 30, 20251 min read
निर्देशक दिनेश राउतले घोषणा गरे नयाँ फिल्म ‘कुमारी’
काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’को घोषणा गरेका छन्। राजधानीको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको हो। सो कार्यक्रममा प्रमुख कलाकारका रूपमा अबिशेक खड्का र आकृति राजभन्डारी प्रस्तुत गरिए। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो। लिम्बुले यसै फिल्ममार्फत पार्श्व गायनमा …