काठमाडौं – आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आ बाट आमा’ को शुभ मुहूर्त सम्पन्न भएको छ। तनहुँको प्रसिद्ध गलेश्वर मन्दिरमा करिब २०० बटुकहरूले वैदिक मन्त्रोच्चारण र हवनसहित पूजाआजा गरी चलचित्रको विधिवत् सुरुवात गरिएको हो। शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि चितवनबाट सुरु भएको निर्माण पक्षले जनाएको छ। छायाङ्कन तालिका करिब एक महिनाको रहेको […]
पल शाहको चलचित्र ‘आ बाट आमा’ को छायाङ्कन सुरु


