काठमाडौं- नयाँ नेपाली फिल्म ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ ।
कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै निर्माण संस्थाले फिल्मको रिलिज डेट
तय गरेको हो ।
जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र फिल्मसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन ।
पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्ट प्रोडक्सनमा छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी ...
कात्तिक २७ मा ‘शिवांश : च्याप्टर–१’


