सुरक्षाको ‘धागो’ कार्तिक २८ गते नेपाल भारतमा एकसाथ प्रदर्शन गरिने

Ramailo ChaRamailo ChaSourceAug 29, 20251 min read
सुरक्षाको ‘धागो’ कार्तिक २८ गते नेपाल भारतमा एकसाथ प्रदर्शन गरिने
अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ । शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ। यस फिल्मलाई उदिप राणा थापाले निर्देशन गरेका हुन् । डुवर्सको चिया बगानमा […]