आर्या इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गर्ने फिल्म ‘आ बाट आमा’ को बिहीबार तनहुँको गलेश्वर मन्दिरमा विधिवत् मुहूर्त गरिएको छ । करिब दुई सय जना बटुकहरुले हवन सहित पूजा आर्चना गरी फिल्मको मुर्हत गरेका थिए । निर्माण पक्षका अनुसार फिल्मको छायांकन सोही दिनदेखि चितवनबाट सुरु गरिएको छ । निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन तालिका करिब एक महिनाको […]
बटुकको हवन सहित ‘आ बाट आमा’ को मुर्हत


